उन्नति सहकार्य लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 29, 2021 | 10:27:18 AM मा प्रकाशित

laxmi  sunrise bank

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको आज शुक्रबार बसेको संचालक समितिको बैठकले वित्तीय संस्थाको २०७७/०७८ को आषाढ मसान्तको सञ्चित मुनाफा एंव वितरण योग्य पुँजीगत जगेडाकोष बाट वितरण गरिने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजी सत्र करोड एकसठ्ठी लाख उन्नासत्तरी हजार सात सय छ रुपैया तीन आठ पैसाको ३२ प्रतिशतले हुन आउने  पाँच करोड त्रिसट्ठी लाख चौहत्तर हजार तिन सय छ रुपैया शुन्य चार पैसा मात्र लाभांश वोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्विकृति र वित्तीय संस्थाको आगामी बार्षिक साधारण सभाबाट पारित भए पश्चात्  लगानीकर्तामा वितरण हुने छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved