नेप्सेमा नेशनल माइक्रोफाइनान्सको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2022 | 04:41:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज १६ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज नेशनल माइक्रोफाइनान्सको ४० प्रतिशतले हुन आउने १६ लाख ७६ हजार २ सय १४ दशमलव २१ कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै  आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved