नेप्सेमा समस्या, लगानीकर्ताले शेयर खरिद बिक्रि गर्न पाएनन्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2022 | 11:18:11 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेको कारोबार ब्यबस्थापन प्रणाली टिएमएसमा समस्या देखिएको छ । ४ दिनपछि आज मंगलबार बजार खुले पनि प्रणालीमा समस्या आएपछि लगानीकर्ताले कारोबार गर्न पाएका छन् । 

आज प्रि ओपन सेसनमा पनि लगानीकर्ताले कारोबार गर्न पाएनन् । टिएमएस खुले पनि अर्डर राख्न भने मिलेको छैन । साथै टिएमएसमा हरेक कम्पनीको शेयरको अधिकतम मूल्य ११० रुपैयाँ देखिएको छ । 

नेप्सेको वेबसाइटमा गत बिहिबार कै डाटा देखीरहेको छ । 

अपडेट: समस्या समाधान भएर ११ बजेट १३ मिनेट देखि कारोबार सुचारु भएको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved