चन्द्रागिरी हिल्सको साधारणसभा आह्वान, यस्ता छन् ४ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2022 | 09:37:55 AM मा प्रकाशित

laxmi  sunrise bank

चन्द्रागिरी हिल्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस २१ गते चन्द्रागिरी हिल्स परिसर मै साधारणसभा आह्वान गरेको हो।  

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ११ गते सम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्तो छ कम्पनीको सभामा पेश हुने प्रस्ताव: 

१.संचालक समितिको तर्फवाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने वार्षिक प्रतिवेदन पारित गर्ने ।

२.लेखापरीक्षको प्रतिवेदन सहितको आ.व. २०७८ / ०७९ को वासलात, नाफा नोक्सान हिसाव विवरण सहितको लेखापरिक्षण प्रतिवेदन पारित गर्ने सम्बन्धमा ।

३.कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम कम्पनीको आ व २०७९/०८० को लेखापरीक्षण कार्यको लागि लेखापरिक्षक नियुक्ती गर्ने र निजको पारिश्रमीक निर्धारण गर्ने ।

४ संस्थापक शेयरधनीको तर्फवाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने सम्बन्धमा ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved