मन्दाकिनी हाइड्रोको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2023 | 08:12:34 AM मा प्रकाशित

laxmi  sunrise bank

मन्दाकिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज पुस २० गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज पुस २० गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

कम्पनीले पुस ३० गते साधारणसभा आह्वान गरेको छ ।  कम्पनीको मङ्सिर २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ५ प्रतिशत  नगद  लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो ।

कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved