नेप्सेमा डिप्रोक्स लघुवित्तको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2023 | 02:35:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बुधबार २३ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज डिप्रोक्स लघुवित्तको २० प्रतिशत बोनस शेयर सुचिकृत भएको हो ।

आज कम्पनीको २३ लाख १२ लाख ४ सय ९७ दशमलव २२१४ कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved