युनाईटेड मोदी हाइड्रोले हकप्रद निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2023 | 10:10:46 AM मा प्रकाशित

laxmi  sunrise bank

युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको मङ्सिर १३ गते बुधबार बसेको संचालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो । 

 कम्पनीले आफ्नो उद्देश्य बमोजिम जलविद्युत आयोजनामा लगानी गर्न कम्पनीको हाल कायम चुक्ता पुँजीको १:१ अनुपातमा शतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्ताव नियमनकारी निकायबाट स्वीकृती प्राप्त भए पश्चात् कम्पनीको आगामी साधारण सभामा पेश गर्ने कम्पनीले जनाएको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved