चम्पावती हाइड्रोले आईपीओ निष्काशन गर्ने, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2023 | 09:36:30 AM मा प्रकाशित

laxmi  sunrise bank

चम्पावती हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने लगायतका अन्य विविध प्रस्ताव सहित पुस ७ गते साधारणसभा आह्वान गरेको हो । 

सभामा आर्थिक वर्ष ७९/८० को संचालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन आर अन्य वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष ८०/८१ को लागि लेखापरीक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने र आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश हुने छ ।  त्यस्तै विशेष प्रस्ताव अन्तर्गत कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पेश हुने छ। 

कम्पनीले गोरखा र लमजुङको सिमाना भएर बग्ने चेपे खोलामा ७ मेगावाट क्षमताको चेपे ए जलवियुद्त आयोजना निर्माण गरिरहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved