सिटी होटेलको साधारणसभा आह्वान, छैन लाभांश प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2023 | 11:09:55 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटी होटेल लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीको मङ्सिर २७ गते बसेको संचालक समितिको बैठकले पुस २० गते साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved