यी ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2024 | 08:58:37 AM मा प्रकाशित

laxmi  sunrise bank

आज पुस १९ गते बिहिबार ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि पुस २० देखि २२ सम्म बुक क्लोज गर्ने निर्णय गरेका ३  कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

 आज पुस १९ गतेसम्म कायम शेयरधनीले मात्र यी कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने  छन्  ।

हेर्नुस् कुनको साधारणसभा कहिले ? कति दिंदैछन् लाभांश:

श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी: ५.०५  प्रतिशत नगद लाभांश प्रस्ताव। पुस २९ मा साधारणसभा ।

बोटलर्स नेपाल तराई लिमिटेड : ६०  प्रतिशत नगद लाभांश प्रस्ताव। पुस २७ मा साधारणसभा ।

मन्दाकिनी हाइड्रोपावर : ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश प्रस्ताव। पुस २९ मा साधारणसभा । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved