१५ प्रतिशत बोनसपछि आरएसडिसी लघुवित्तको शेयर मूल्य समायोजन, हेर्नुस कति तोकियो ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 14, 2017 | 10:56:36 PM मा प्रकाशित

laxmi  sunrise bank

आरएसडिसी लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जले कम्पनीको १५ प्रतिशत बोनस सेयरपछि मंगलबार मूल्य समायोजन गरेको हो ।

  समायोजन पछिको सेयर मूल्य ६६३  रुपैयाँ तोकिएको नेप्सेले जनाएको छ ।  बोनस समायोजनपछि सोमबार नेपाल लाइफको पहिलो कारोबार ६६३  रुपैयाँमा हुनेछ । लघुवित्तको औसत आधार मूल्य ३८२ रुपैयाँ रहेको छ ।  

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved