कृषि विकास बैंकको साधारण सभा चैत्र ३१ मा, बुक क्लोज मिति तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 23, 2017 | 09:30:54 PM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंकले चैत्र ३१ गते साधारण सभा गर्ने भएको छ ।  साधारण सभा प्रयोजनको लागि बैंकको बुक क्लोज मिति तय भएको छ  । बैंकले चैत्र १८ देखि ३१ गते सम्म शेयरधनि पुस्तिका बन्द हुने जनाएको हो  । अर्थात् चैत्र १७ सम्म कायम शेयरधनीले मात्र बैंकको साधारण सभामा भाग लिन पाउने छन्  । 

साधारणसभाले पुस १४ मा बसेको बैंकको संचालक समितिको बैठकले प्रस्ताव गरेको २० प्रतिशत शेयर लाभाश र कर प्रयोजनको लागि  १.०५३ नगद लाभाश पारित गर्ने छ। यो लाभाश हकप्रदले पनि पाउने बैंकले यस अघि नै जनाईसकेको छ  । 

२० प्रतिशत बोनस वितरणपछि बैंकको चुक्तापुंजी ७ अर्ब नाघ्ने छ  । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved