शनिबार साँझ भूकम्पको धक्का महसुस

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 26, 2017 | 08:31:20 AM मा प्रकाशित

laxmi  sunrise bank

आज साँझ ७ बजेर २७ मिनेट जाँदा बझाङको लेकगाउँबाट २० किलोमिटर उत्तरमा केन्द्रविन्दू भएको ३ दशमलव ८ रिक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्र, सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थ दाहालले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रामबहादुर चन्दले भूकम्पले क्षति पु¥याएको कुनै जानकारी नआएको र क्षतिको विवरण सङ्कलन भइरहेको बताए। 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved