यात्रुवाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 19, 2017 | 09:15:52 AM मा प्रकाशित

laxmi  sunrise bank

डोटीको बढीकेदार गाउँपालिका वडा नम्बर २ मा यात्रुबाहक बस दुर्घटना भएको छ।  दुर्घटनामा परि ३ जनाको मृत्यु भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन। 

प्रहरीको टोलि उद्द्वारका लागि घटनास्थलमा पुगेको समाचार छ। दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको प्रहरीको भनाई छ। 

थप विवरण केहि बेरमा    

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved