भारत र अमेरिकाका राजदुतलाई मन्त्रीको स्ट्याटस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2019 | 05:45:29 PM मा प्रकाशित

laxmi  sunrise bank
अमेरिका र भारतका लागि नेपाली राजदुतले मन्त्रीसरहको मर्यादा पाएका छन। सरकारले अमेरिकाको र भारतका लागि नेपाली राजदुतलाई मन्त्रीसरहको मर्यादा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि गोकुल बास्कोटाले जानकारी दिए। 

यस निर्णयसंगै अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की र भारतका लागि नेपाली राजदुत निलाम्बर आचार्यले मन्त्रीको हैसियत पाएका छन। ठूला देशसँग उच्चस्तरको कुटनीतिक सम्बन्ध कायम गराउने उदेश्यले राजदुतहरुलाई मन्त्री सरहको वरियता प्रदान गरिएको मन्त्री बास्कोटाले जानकारी दिए।   

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved