संसदीय सुनुवाई समितिबाट ४ देशका राजदूत अनुमोदित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2019 | 05:42:59 PM मा प्रकाशित

laxmi  sunrise bank

विभिन्न ४ देशका लागि प्रस्तावित राजदूत संसदीय सुनुवाई विशेष समितिबाट अनुमोदित भएका छन् । समितिले प्रस्तावित राजदूतसँगको सुनुवाईपछि सर्वसम्मत अनुमोदन गरेको हो ।

समिति बैठकले बंगलादेशका लागि बंशिधर मिश्र, कतारका लागि नारदनाथ भारद्वाज, अष्ट्रेलियाका लागि महेशकुमार दाहाल र स्पेनका लागि दाबा फुटुङ शेर्पाको नाम अनुमोदन गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved