इटहरीका मेयर द्वारिकलालले आफ्नै घरमा लगाए डोजर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2019 | 06:22:20 AM मा प्रकाशित

laxmi  sunrise bank

इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले आफ्नै घरमा डोजर लगाएर कम्पाउण्ड वाल भत्काएका छन् । वडा नं १७ स्थित पूर्वपश्चिम राजमार्गमा रहेको उनको घरको परिसर सडकमा परेको भनेर आलोचना भएपछि आफँै उपस्थित भएर पर्खाल भत्काउन लगाएका हुन ।

प्रमुख चौधरीले यसअघि सार्वजनिक जग्गा मिच्नेहरुको संरचना भत्काउने अभियान चलाएका थिए । उनले पहिले आफ्नो घरको परिसरको पर्खाल भत्काएर अभियान चलाउन लागेका हुन्।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved