प्रहरी र विप्लब कार्यकर्ताबीच गोली हानाहान, एक प्रहरी सहित २ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2019 | 07:58:46 AM मा प्रकाशित

laxmi  sunrise bank

भोजपुरमा प्रहरी र प्रतिबन्धित विप्लब समुहका कार्यकर्ता बिच गोलीहान भएको छ ।  भोजपुर सदरमुकामको हटिया लाइनमा विप्लब कार्यकर्ता र प्रहरीबीच मुठभेड भएको हो ।

घटनामा विप्लब कार्यकर्ताको गोली लागेर प्रहरी जवान सन्जिव राइको मृत्यु भएको छ । प्रहरीको जवाफीमा कारबाहीमा बिप्लब समुहका ओखलढुंगा इन्चार्ज निरकुमार राई पनि मारिएका छन ।

घटनाको थप विवरण आउँन बाँकि छ  । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved