देशभर भारी बर्षा, यी जिल्लामा बाढी आउँन सक्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2019 | 06:36:23 AM मा प्रकाशित

laxmi  sunrise bank

जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिन देश भर भारी बर्पा हुने जनाएको छ । बिहिबार बिहान ६ बजे मौसम बुलेटिन निकाल्दै महाशाखाले हाल मनसुनी न्यून चापिय रेखा नेपाल नजिक रहेको र अझै २४ घण्नटा नेपाल नजिक नै रहने हुनाले  नेपालको अधिकांश स्थानहरुमा भारी वर्षा हुने सम्भावना रहेको बताएको हो  ।

त्यस संगै विभिन्न स्थानमा बाढी आउने, डुबानमा पर्ने र पहिरो जान सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ 





यस्तो छ महाशाखाले जारि गरेको परामर्श 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved