आज यी स्थानमा आकष्मिक बाढीको सम्भावना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2019 | 07:07:31 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार बेलुका सिन्धुपाल्चोकमा भारि बर्षा हुने सम्भावना रहेको छ  । जल तथा मौसम पूर्वानुमान बिभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले गएराती सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे आसपास स्थानमा भारी बर्षा मापन भएको र आज पनि बर्षा हुने संभावना रहेको जनाएको हो । महाशाखाले सिन्धुपाल्चोकको कोदारी राजमार्ग र आसपास कमजोर भिरालो जमिनमा पहिरो जान सक्ने भएकोले सतर्कर्ता अपनाउन आग्रह गरेको छ ।

त्यस्तै आज सिन्धुली,रामेछाप,दोलखा,सिन्धुपाल्चोक,मकवानपुर,पर्सा,चितवन, बारा, सर्लाही,काठमाण्डौ,नुवाकोट,रसुवा,धादिङ,गोरखा,लमजुङ,कास्की,नवलपरासी, रुकुम,रोल्पा,प्यूठान,बांके,बर्दिया,कैलाली ,कञ्चनपुर,जाजरकोट भई बहने साना नदीमा बहाव बढ्ने महाशाखाले जनाएको छ 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved