देशभर नेपाल टेलिकमको सेवा अवरुद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2021 | 08:59:57 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमको मोबाइल फोनमा समस्या आएको छ । टेलिकमको फोनमा आज बुधबार बिहानै देखि फोन नलाग्ने समस्या आएको हो । 

टेलिकमको जीएसएम प्रिपेड र पोष्टपेड मोलाइलमा  समस्या आउँदा टेलिकमको मोबाइल सेवा अबरुद्ध बनेको हो।

कोर सिस्टममै प्राविधिक समस्या देखिएकोले यस्तो भएको टेलिकमले जनाएको छ । नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी)मा डिल्ली अधिकारीका अनुसार कोर सिस्टममै प्राविधिक समस्या देखिएकोले जीएसएम सेवा अबरुद्द भएको बताए । समय आएर सेवा अवरुद्द भएसंगै टेलिकमले पर्न गएको असुविधा प्रति क्षमा मागेको छ ।  

यो समाचार तयार पार्दासम्म भने समस्या समाधान भएको छ । यदि कतै अझै समस्या रहेको भए क्रमश समाधान हुदै जाने टेलिकमले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved