दूरसञ्चार प्राधिकरणका कार्यबाहक अध्यक्षमा अधिकारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2024 | 05:26:52 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष  पुरुषोत्तम खनालको राजीनामा स्वीकृत गरेको छ ।  आज बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष पुरुषोत्तम खनालको राजीनामा स्वीकृत गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

बैठकले प्राधिकरणको कार्यवाहक अध्यक्षको जिम्मेवारी नवराज अधिकारीलाई दिएको छ । उनी बोर्डका सदस्य हुन् । 

 बैठकले रिक्त अध्यक्ष पदमा नियुक्ति लागि सिफारिस गर्न सञ्चार मन्त्रालयको सचिवको संयोजकत्वमा समिति समेत गठन गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved