टेलिकमलाई १ बर्ष भित्र देश भर फोरजी सेवा विस्तार गर्न निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2019 | 06:26:31 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले नेपाल टेलिकमलाई १ बर्ष भित्र देश भर फोरजी सेवा विस्तार गर्न निर्देशन दिएको छ । बैठकले सेवा विस्तारको सम्झौता भएको मिति १२ महिना भित्र देश भर फोरजी सेवा प्रवाह हुने सुनिश्चित गरी आगामी रणनीति बनाउन निर्देशन दिएको हो । बैठकले कम लागत र बढी लाभ र  हुने प्रक्रिया अबलम्बन गर्न समेत निर्देशन दिएको छ । 

समितिले मंगलबार संचार मन्त्री, संचार सचिव, टेलिकममा महाप्रबन्धक तथा अन्य बिज्ञसंग छलफल गरेको थियो । समितिले हाल सम्म पनि काठमाडौँ र पोखरामा मात्र फोरजी विस्तार भएकोले कम्पनीको ब्यबसायिक रणनीति कमजोर रहेको ठहर गरेको छ । 

यस्ता छन् बैठकले संचार मन्त्रालय र टेलिकमलाई दिएको निर्देशन 



यो पनि : 

चप्पल लगाएर सिंहदरबार पुगेका महावीर पुनलाई भित्र छिर्न नदिएपछि.......

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved