बहाल रहेका सबै सद्भावना दूत खारेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2023 | 06:40:58 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले हाल बहाल सबै सद्भावना दूत खारेज गरेका छन् ।  "पर्यटन प्रवर्द्धक सम्बन्धी कार्यविधि २०७९" स्वीकृत गर्दै प्रक्रिया पुरा गरी पुनः नियुक्ति हुन सक्ने गरी बहाल रहेका सबै सद्भावना दूत खारेज गर्ने निर्णय गरिएको मन्त्री किरातीले जानकारी दिएका हुन्

मन्त्री किरातीले नेपालगञ्जबाट भारतका विभिन्न सहरमा उडान पहल गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्ने निर्णय पनि गरेका छन्|

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved