फाइल फोटो
काठमाडौंको असनमा रहेको रक घरमा शुक्रबार साँझ आगलागी भएको छ । असनमा रहेको एक पुरानो घरको माथिल्लो तलामा आगलागी भएको हो ।
काठमाडौं महानगरपालिका र एक ललितपुर महानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। आगलागीको कारण खुल्न सकेको छैन ।