एयरपोर्टमा भिषण आगलागी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2020 | 09:17:58 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भित्रको कफी सपमा आगलागी भएको छ । अन्तर्राराष्ट्रिय टर्मिनलको कफी सपमा आगलागी भएको विमानस्थल स्रोतले बताएको छ । 

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार नगर प्रहरीको दमकलले आगो नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved