सरकारले यस वर्षको संविधान दिवसको अवसरमा ५९४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ । सरकारले ४५३ जनालाई मानपदवी ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गर्न लागेको हो ।
जस अनुसार सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट आँखाका वरिष्ठ डा. सन्दुक रुइतलाई सम्मान गरिने भएको छ । संविधान दिवसमा एक जनालाई नेपाल रत्नसहित राष्ट्र गौरव, राष्ट्रद्वीप, जनसेवाश्रीमा प्रथम, द्वितीय, तृतीय र चौथो प्रदान गरिन्छ । तर यसपटक नेपाल रत्न कसैलाई पनि दिइएको छैन ।
सम्मान पाउनेको व्यवसायी उमेशलाल श्रेष्ठ र अपर तामाकोशी हाइड्रोका आयोजना प्रमुख विज्ञान श्रेष्ठ पनि समावेश छन् । विभूषण, अलंकार र पदक राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण हुने छ ।
हेर्नुस सुचि: