भारतबाट बढेर आएपनि आयल निगमले यथावत राख्यो पेट्रोलियम पदार्थको मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 29, 2024 | 08:29:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउलाई यथावत राखेको छ। भारतबाट बढेर आएपनि उपभोक्ताको हितलाई ध्यानमा राखि हाललाई पेट्रोल, डिजेल/मट्टितेल, हवाई इन्धन तथा एल. पि. ग्यासको साबिकको खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट आज फाल्गुण १७, २०८० मा प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोल र डिजेलको मूल्यमा प्रति लिटर क्रमशः रु. ० । २१ र रु. ०।८५ ले बढेर आएको छ। साथै, एल. पि. ग्यासको मूल्यमा प्रति सिलिण्डर रू. २१ । ६६ ले बढेर आई प्रति सिलिण्डर नोक्सानी रु. ३२५ । ०९ पुगेको छ। 

यस्तो छ हालको मूल्य 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved