योजना आयोगका ४ सदस्यद्वारा राजीनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2024 | 01:57:18 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय योजना आयोगका ४ सदस्यले राजीनामा दिएका छन् । आयोगका सदस्यहरु डा. प्रभु बुढाथोकी, डा. आरपी विच्छा, डा. अनिता शाह ढुंगाना र डा. जयकान्त राउतले छुट्टा छुट्टै राजीनामा दिएका हुन् ।

अनिता शाह हाल अमेरिकामा छिन् । उनले अमेरिकाबाटै उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठसमक्ष राजीनामा दिएकी हुन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved