सीआईबी प्रमुख किरण बज्राचार्यको सरुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2024 | 06:37:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रमुख  एआईजी किरण बज्राचार्यको सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सीआईबी प्रमुख बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको कार्यविभागको जिम्मेवारीमा पठाउने निर्णय गरेको हो ।

सुन तस्करी सम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले बज्राचार्यको अनुसन्धानमा गम्भीर त्रुटि औंल्याएपछि सरकारले उनको सरुवा गरेको हो । सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रमुखको जिम्मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई दिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved