घट्यो पेट्रोल र डिजेलको मुल्य, मध्यरातिदेखि लागू

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2024 | 09:10:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले पेट्रोल तथा पेट्रोलको मुल्य घटाएको छ। इन्डियन आयल कर्पोरेशनबाट मुल्य घटेर आएपछि निगमले पनि आज पेट्रोल तथा डिजेलको मुल्य घटाएको हो।  

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र  डिजेल तथा मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य घटेको छ।  घटेको मुल्य शनिबार बिहान १ बजेदेखि लागू हुनेछ।   घटेको मुल्यअनुसार पेट्रोल पहिलो वर्गको १६८ रुपैयाँ ५० पैसा, डिजेल र मट्टीतेल १५५ रुपैयाँ ५० पैसा कायम भएको छ। 

p



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved