नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेललाई मातृशोक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2024 | 05:39:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेललाई मातृशोक परेको छ। पौडेलकी आमा सोमना पौडेलको ८१ वर्षको उमेरमा चाबहिलको मेडिकेयर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

उनको आज आइतबार निधन भएको हो ।  उनको ३ छोरा र ३ छोरी छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved