महाविर पुनको आविष्कार केन्द्रमा बन्यो दाँत कोट्याउने सिन्का बनाउने मेशिन, मूल्य १८ लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2024 | 03:56:52 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय आविष्कार केन्द्रले दाँत कोट्याउने सिन्का बनाउने मशिन बनाएको छ। केन्द्रले यसको मूल्य १८ लाख नेपाली रुपैयाँ (भ्याट बाहेक) तोकेको छ

केन्द्रका अध्यक्ष महाविर पुनका अनुसार यसमा ८ वटा मशिनहरुको सेट रहेको छ। नेपालको परिवेश अनुसार यसको मूल्य महँगो नभएको उनको भनाई छ । 

उनका अनुसार भारतमा बनेको यस्तै मशिन नेपालमा ल्याउँदा सबै कर र ढुवानी लगाएर २५  लाख रुपैंया जति लाग्छ।  राष्ट्रिय आविष्कार केन्द्रमा बनेको  यो मशिन खरिद गर्दा एक बर्षको पुरा ग्यारेन्टी पनि हुने पनि उनले बताएका छन् ।  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved