सेञ्चुरी बैंकको एकै दिन ५ वटा शाखा बिस्तार

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 21, 2018 | 05:18:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सेन्चुरी कमर्शियल बैंकले एकै पटक पाँच नयाँ शाखा संचालनमा ल्याएको छ। बैंकले लामिडांडा गाउंपालिका, अर्घाखाँचीको भुमिकास्थान नगरपालिका, रुकुमको आठबिसकोट नगरपालिका, मोरङ्गको ग्रामथान गाउंपालिका र सर्लाहीको गोडैटा नगरपालिकामा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो। 

सो शाखा कार्यालयहरु बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले केन्द्रिय कार्यलयबाट शुभारम्भ गरेको बैंकले जनाएको छ। देशकै कान्छो बाणिज्य बैंकको रुपमा २०६७ फाल्गुण २६ गतेबाट बैंकिङ कारोबार सुरु गरेको सेन्चुरीले हालसम्ममा ४ वटा शाखाहरुबाट ग्राहकवर्ग समक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।   


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved