इजीलिंक रेमिट्यान्स र सानिमा बैंक बीच रेमिट्यान्स भुक्तानी सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 23, 2018 | 03:25:20 PM मा प्रकाशित

laxmi  sunrise bank

इजीलिंक रेमिट्यान्स प्रा.लि. र सानिमा बैंक लिमिटेड बीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा इजीलिंक रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक दिपेन्द्र खनाल, अपरेशन म्यानेजर सालिकराम दाहाल र सानिमा बैंकको तर्फबाट प्रमुख वित्तिय अधिकृत सरोज गुरागांई, विप्रेषण विभाग  प्रमुख निमेष श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

सम्झौतापछि विश्वका विभिन्न देशबाट इजीलिंक रेमिट्यान्स मार्फत पठाएको रकम सानिमा बैंकका देशभरी रहेका ५८ शाखाहरुबाट सजिलै भुक्तानी लिन सकिने भएको छ । इजीलिंक रेमिट्यान्सले विगत १९ बर्षदेखी विश्वका विभिन्न मलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्रयाइरहेको छ 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved