ज्योति विकास बैंकले सिन्धुलीको सिन्धुलीबजारमा शाखा संचालनमा ल्याएको छ । कमलामाई नगरपालिका ६ स्थित शाखाको सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अम्रेश चन्द्र बैदार र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले उद्घाटन गरे ।
हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।