आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2020 | 12:28:35 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन आज सोमबार सुनको भाउ बढेको को छ । आइतबार तोलाको ७५ हजार ५ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले बढेर ७६ हजार पुगेको छ । आज तेजावी सुन पनि तोलामा ५ सयले बढेर ७५ हजार ७ सय रुपैयाँ पुगेको छ । आज चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ९ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ६५ हजार १६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६४ हजार ९०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ७७१.५० रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved