नेप्सेमा २ बिमा कम्पनी र २ विकास बैंकका डेढ करोड बढी कित्ता शेयर सुचिकृत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 12, 2017 | 11:07:49 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार नेपाल स्टक एक्चेन्ज नेप्सेमा ४ कम्पनीका डेढ करोड बढी कित्ता शेयर सुचिकृत भएका छन्। आज २ बिमा कम्पनी र २ विकास बैंकको गरी कुल १ करोड ५१ लाख ७ हजार ८ दशमलव ३ कित्ता शेयर नेप्सेमा सुचिकृत भएका हुन् । शेयर सुचिकृत भएसंगै लगानीकर्ताले आगामी सातादेखि यी शेयर किनबेच गर्न सक्ने छन् ।

हेर्नुस कसको कति शेयर सुचिकृत ।

हिमालयन जनरल इन्स्योरेन्सको ६४ लाख २० हजार कित्ता  हकप्रद शेयर ।

नेको इन्स्योरेन्सको ७ लाख १२ हजार ८ सय ९५ दशमलव ९९ कित्ता बोनस शेयर ।

मुक्तिनाथ विकास बैंकको ६१ लाख ७० हजार ८ सय ६५ दशमलव ०४ कित्ता हकप्रद शेयर ।

अल्पाइन डेभलपमेन्ट बैंकको १८ लाख ३ हजार २ सय ४७ कित्ता हकप्रद शेयर  ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved