दोहोरो अंकले बढ्यो नेप्से, एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशत गुमाए

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 09, 2018 | 01:35:57 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन नेप्से सूचक दोहोरो अंकले बढेको छ   आज नेप्से सूचक १२.२७ अंकले बढेर १४५६.०७ को उचाईमा पुगेर रोकिएको छ  आज कारोबारमा आएका १ सय ५८ कम्पनीका ९ लाख १५ हजार ४ सय २६ कित्ता शेयर खरिद बिक्रि बाट १० करोड १७ लाख ७० हजार ५ सय ९ रुपियाँको कारोबार भएको छ  

आज कारोबारमा आएका उत्पादन समूह बाहेकका सबै समुहगत सूचक बढेका छन् । 

आज नेपाल लाइफ इन्स्योरेन्सको सबै भन्दा धेरै ६ करोड ३६ लाख बराबरको कारोबार भएको छ । बढी कारोबार गर्ने अन्य कम्पनीमा सानिमा माई हाइड्रो, एभरेस्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, बुटवल पावर कम्पनी लगायत रहेका छन् । 

आज बेस्ट फाइनान्स कम्पनीका लगानीकर्ताले सर्बाधिक ६.११ प्रतिशत कमाएका छन् भने एभरेस्ट इन्स्योरेन्सका लगानीकर्ताले सर्बाधिक ९.९८ प्रतिशत गुमाएका छन् । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved