‘रातो कर, माफ गर’ भन्ने आन्दोलनपछि प्याडमा भन्सार छुट दिन बाध्य भएँः अर्थमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2022 | 09:34:08 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले महिलाहरुले माईतीघरमा ‘रातो कर माफ गर’ भनेर आन्दोलन गरेपछि सेनेटरी प्याडको आयातमा ९० प्रतिशत भन्सार छुट दिने नीति लिईएको बताएका छन् । 

प्रतिनिधिसभाको उद्योग समितिमा अर्थमन्त्री शर्माले ‘रातो कर माफ गर’ भनेर गरिएको आन्दोलनले आफूलाई प्याडको आयातमा ९० प्रतिशत भन्सार छुट दिन बाध्य बनाएको बताएका हुन् । उनले यो विषय अलिकती नीति भन्दा बाहिर गएको जस्तो देखिएपनि सोचेरै ल्याइएको दाबी गरे । 

‘बाहिरबाट आउँदा छुट दिने, २ सय करोडको सेनेटरी प्याड सरकारले किन्ने’ अर्थमन्त्रीले भने, ‘महिलाको आवाजलाई पनि सम्बोधन गरिएको छ, देश भित्रकै उत्पादित सामान पनि सरकारले किन्दिने भएपछि उद्योगहरुलाई पनि कुनै समस्या भएन ।’ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved