साबिक रिलाइन्स लाइफ इन्स्योरेन्सका सिइओ राकेश पोखरेले पाए बिध्धाबारिधि उपाधी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2023 | 10:56:21 AM मा प्रकाशित

laxmi  sunrise bank

साबिक रिलाइन्स लाइफ इन्स्योरेन्सका सिइओ राकेश पोखरेले बिध्धाबारिधि उपाधी  प्राप्त गरेका छन् ।  उनलाई  थाइल्याडको राजधानी बैंककमा एक कार्यक्रमका बिच बिध्धाबारिधि उपाधी प्रदान गरिएको छ । सो उपाधी पोखरेललाइ युरोपियन अन्तर्राष्ट्रिय बिश्वबिद्धालयले प्रदान गरेको हो ।

 सो बिश्वबिद्धालयले बार्सिक रूपमा आयोजना गरेको "डक्टरल कन्भेन्सन 2023" मा विभिन्न महादेश्का ३० जनालाई उपाधी दिने क्रममा पोखरेलले  सो उपाधी पाएका हुन । यो सगै पोखरेल " बिध्धाबारिधि " उपाधी पाउने नेपाली बीमा क्षेत्रका पहिलो कार्यकारी बनेका छन ।  

डाक्टर उपाधी पाउने विभिन्न ७ तरिका मध्ये आफ्नो शैक्षिक योग्यता एबम ब्यसायिक कार्यको माध्यमबाट पोखरेलले सो उपाधी पायेका हुन । उपाधी प्रदान गर्ने युरोपियन अन्तर्राष्ट्रिय बिश्वबिद्धालय फ्रान्सको पेरिस मा अवस्थित छ भने बिश्वको उत्कृष्ट 100 बिजनेस स्कुल भित्र ५५ औ स्थानमा पर्छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved