युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच अन्तिम मर्जर सम्झौतामा हस्ताक्षर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2023 | 10:41:41 AM मा प्रकाशित

laxmi  sunrise bank

युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच मर्जरको लागि अन्तिम सम्झौतामा हस्ताक्षर भएको छ । चैत्र १६ गते बिहिबार साँझ अन्तिम सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा युनाइटेड इन्स्योरेन्सको तर्फबाट अध्यक्ष रवि भक्त श्रेष्ठ र अजोड इन्स्योरेन्सको तर्फबाट अध्यक्ष आजाद श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

अन्तिम सम्झौतामा हस्ताक्षर भएसँगै दुवै कम्पनीले विशेष साधारणसभा बोलाएर मर्जर प्रस्ताव पारित गर्ने बाटो खुलेको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved