बीमितलाई दाबी रकम लिन आउन हिमालयन एभरेष्ट ईन्स्योरेन्सको अनुरोध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2024 | 11:54:04 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन एभरेष्ट ईन्स्योरेन्सले बीमितहरुलाई दाबी रकम लिन आउन अनुरोध गरेको छ । दाबीको लागि निवेदन दिएका र लिनका लागि नआएका बीमितहरुलाकालागि सार्वजनिक सूचना जारी गर्दै यथासिघ्र कम्पनीको कार्यलय वा शाखामा सम्पर्क राख्न अनुरोध गरेको हो । 

कम्पनीले बीमितहरुले सम्पत्ति, ईन्जीनियरिङ, मोटर, मरिन, हवाई, मिसिलिनियस र माईक्रो बीमाको दाबीका लागि निवेदन दिएको र रकम बुझना नआएको जनाएको छ । नजिकको शाखा तथा उपशाखाबाट उक्त रकम लिन सकिने जनाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved