मोटर बीमा निर्देशिका संशोधन हुँदै, यस्तो छ मस्यौदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2024 | 04:13:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणले मोटर बीमा सम्बन्धि निर्देशिका परिमार्जन गर्ने तयारी गरेको छ। जसका लागि प्राधिकरणले मस्यौदा तयार पारी राय सुझावको लागि मस्यौदा सार्वजनिक गरेको हो । 

प्राधिकरणले आवश्यक राय, सुझाव तथा सल्लाह माग गर्दै उक्त मस्यौदा सार्वजनिक गरेको छ। फागुन १ गतेसम्म सुझाव दिन सकिने प्राधिकरणले जनाएको छ। 

यहाँ  क्लिक गरेर मस्यौदा हेर्न सकिन्छ 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved