सूर्यज्योति लाईफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ९० रुपैयाँसम्म कायम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2024 | 05:29:37 PM मा प्रकाशित

laxmi  sunrise bank

सूर्यज्योति लाईफ ईन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/०८० का लागि नयाँ बोनसदर सार्वजनिक गरेको हो । 

कम्पनीले सार्वजनिक गरेको बोनसदर अधिकतम ९० रुपैयाँ प्रतिहजार रुपैयाँसम्म रहेको छ । न्यूनतम २० रुपैयाँ प्रतिहजार रुपैयाँसम्म रहेको छ । 

कम्पनीले जारी गरेको सूर्यज्योति चौरासी पुजा जीवन बीमा योजना ८४ अन्तर्गत २५ वर्षदेखि धेरै अवधिभरका लागि बीमा गरेका बीमितले ९० रुपैयाँ बोनस पाउने जनाएको छ । 

सोहि पोलिसि २० देखि २४ वर्षसम्म खरिद गर्ने बीमितले गरेका बीमितले भने ८५ रुपैयाँ बोनस पाउने छन भने १५ देखि १९ वर्षसम्म पोलिसि खरिद गरेका बीमितले ८० र १० देखि १४ वर्षसम्मका लागि पोलिसि खरिद गरेका बीमितले ७५ रुपैयाँ बोनस पाउने जनाईएको छ । 

कुन पोलिसिमा कति बोनस ?




Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved