आयल निगमका कर्मचारीको कर्जाको बीमा राष्ट्रिय जीवन बीमामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2024 | 11:25:58 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमका कर्मचारीहरुको कर्जाको बीमा राष्ट्रिय जीवन बीमा कम्पनीले गर्ने भएको छ । यस सम्बन्धमा निगम र कम्पनीबीच सोमबार सझौता भएको हो ।

सम्झौता अनुसार निगममा सम्पूर्ण कर्मचारीको कर्जाको बीमा  कम्पनीले गर्नेछ । सम्झौतामा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत महेश रिमाल र निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टले हस्ताक्षर गरेका हुन् । 

कम्पनीका सूचना अधिकारीका अनुसार निगमका कर्मचारीले निगमबाट प्राप्त गरेको गाडी, घर लगायतको कर्जाको बीमा कम्पनीले गर्ने भएको हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved