बजारमा विभिन्न कम्पनिका तथा विभिन्न मोडलका बाइकहरु उपलब्ध छन् । ति मध्ये ग्राहकहरुलाइ बाइक खरिदको लागि सहजता प्रदान गर्नको लागि विजपाटिले टिभिएस बाइकको मोडल, फिचर र मुल्यको बारेमा जगदम्बा मोटर्स बाट तयार पारेको एक रिर्पोेट
टीभिएस स्टार स्पोर्टस्
बाइकमा रहेको १०० सिसिको इन्जिनले ७.४ विएचपि पावर तथा ९ एनएम टर्क उत्पादन गर्छ । यसको अलवा बाइकमा १६५ एमएम ग्राउण्ड क्लियरेन्स, ८५ किमि प्रतिघण्टा हाइ स्पिड, ४ स्पिड गेयरबक्स, ९० किमि प्रतिलिटर माइलेज बाइकले दिने, १२ लिटर फ्युल ट्यांंक क्षमता लगाएतको विशेषताहरु रहेका छन् । बाइकको नेपालमा बजार मुल्य रु १ लाख ६१ हजार ९ सय रहेको छ ।
टिभिएस स्टार सिटि प्लस
बाइकमा रहेको १०९ सिसिको इन्जिनले ८.२८ विएचपि पावर तथा ८.७ एनएम टर्क उत्पादन गर्छ । यसको अलवा बाइकमा १६५ एमएम ग्राउण्ड क्लियरेन्स, ८५ किमि प्रतिघण्टा हाइ स्पिड, ४ स्पिड गेयरबक्स, ८६ किमि प्रतिलिटर माइलेज बाइकले दिने, १० लिटर फ्युल ट्यांंक क्षमता लगाएतको विशेषताहरु रहेका छन् । बाइकको नेपालमा बजार मुल्य रु १ लाख ६७ हजार ९ सय रहेको छ ।
टिभिएस भिक्टर ११०
बाइकमा रहेको १०९ सिसिको इन्जिनले ९.४६ विएचपि पावर तथा ९.४ एनएम टर्क उत्पादन गर्छ । यसको अलवा बाइकमा ११५ एमएम ग्राउण्ड क्लियरेन्स, ८५ किमि प्रतिघण्टा हाइ स्पिड, ४ स्पिड गेयरबक्स, ७६ किमि प्रतिलिटर माइलेज बाइकले दिने, ८ लिटर फ्युल ट्यांंक क्षमता लगाएतको विशेषताहरु रहेका छन् । टिभिएस भिक्टर ११० ड्रम बाइकको नेपालमा बजार मुल्य रु १ लाख ६७ हजार ९ सय र डिस्कको रु १ लाख ७२ हजार ९ सय रहेको छ ।
टिभिएस स्ट्राइकर
बाइकमा रहेको १२५ सिसिको इन्जिनले ११ विएचपि पावर तथा १०.८ एनएम टर्क उत्पादन गर्छ । यसको अलवा बाइकमा १७३ एमएम ग्राउण्ड क्लियरेन्स, १०० किमि प्रतिघण्टा हाइ स्पिड, ४ स्पिड गेयरबक्स, ६० किमि प्रतिलिटर माइलेज बाइकले दिने, १० लिटर फ्युल ट्यांंक क्षमता लगाएतको विशेषताहरु रहेका छन् । बाइकको नेपालमा बजार मुल्य रु १ लाख ९२ हजार ९ सय रहेको छ ।
टिभिएस फोनिक्स
बाइकमा रहेको १२५ सिसिको इन्जिनले १०.९ विएचपि पावर तथा १०.८ एनएम टर्क उत्पादन गर्छ । यसको अलवा बाइकमा १७३ एमएम ग्राउण्ड क्लियरेन्स, ९६ किमि प्रतिघण्टा हाइ स्पिड, ४ स्पिड गेयरबक्स, ६० किमि प्रतिलिटर माइलेज बाइकले दिने, १२ लिटर फ्युल ट्यांंक क्षमता लगाएतको विशेषताहरु रहेका छन् । बाइकको नेपालमा बजार मुल्य रु १ लाख ८५ हजार ९ सय रहेको छ ।
टिभिएस अपाचे आरटिआर १६०
बाइकमा रहेको १६० सिसिको इन्जिनले १५ विएचपि पावर तथा १३ एनएम टर्क उत्पादन गर्छ । यसको अलवा बाइकमा १६५ एमएम ग्राउण्ड क्लियरेन्स, १२० किमि प्रतिघण्टा हाइ स्पिड, ५ स्पिड गेयरबक्स, ५० किमि प्रतिलिटर माइलेज बाइकले दिने, १६ लिटर फ्युल ट्यांंक क्षमता लगाएतको विशेषताहरु रहेका छन् । बाइकको नेपालमा बजार मुल्य रु २ लाख ५४ हजार ९ सय रहेको छ ।
टिभिएस अपाचे आरटिआर १८०
बाइकमा रहेको १६० सिसिको इन्जिनले १६.४० विएचपि पावर तथा १५.५ एनएम टर्क उत्पादन गर्छ । यसको अलवा बाइकमा १६५ एमएम ग्राउण्ड क्लियरेन्स, १३० किमि प्रतिघण्टा हाइ स्पिड, ५ स्पिड गेयरबक्स, ४७ किमि प्रतिलिटर माइलेज बाइकले दिने, १२ लिटर फ्युल ट्यांंक क्षमता लगाएतको विशेषताहरु रहेका छन् । बाइकको नेपालमा बजार मुल्य रु २ लाख ७९ हजार ९ सय रहेको छ ।
टिभिएस अपाचे आरटिआर २०० ४भि
बाइकमा रहेको १९७.७ सिसिको इन्जिनले २०.३ विएचपि पावर तथा १८.१ एनएम टर्क उत्पादन गर्छ । यसको अलवा बाइकमा १८० एमएम ग्राउण्ड क्लियरेन्स, १३५ किमि प्रतिघण्टा हाइ स्पिड, ५ स्पिड गेयरबक्स, ३८ किमि प्रतिलिटर माइलेज बाइकले दिने, १२ लिटर फ्युल ट्यांंक क्षमता लगाएतको विशेषताहरु रहेका छन् । बाइकको नेपालमा बजार मुल्य रु ३ लाख २४ हजार ९ सय रहेको छ ।
टिभिएस अपाचे आर आर ३१०
बाइकमा रहेको ४ स्ट्रोक, ४ भल्भ, लिक्विड कुल्ड ३१२.२ सिसिको सिंगल सिलिण्डर इन्जिनले २५ किलोवाट पावर तथा २७.३ एनएम टर्क उत्पादन गर्छ । यसको अलवा बाइकमा, डाइनामिकल्लि कन्ट्रोल्ड हाइ इनर्जि इग्निसन सिस्टम, १६० किमि प्रतिघण्टा हाइ स्पिड, ६ स्पिड गेयरबक्स, इन्भर्टेड कार्टरिड्ज टेलिस्कोपिक फर्क, ट्युबलेश टायर, एबिएस सिस्टम,११ लिटर फ्युल ट्यांंक क्षमता लगाएतको विशेषताहरु रहेका छन् । बाइकको नेपालमा बजार मुल्य रु ७ लाख ८० हजार रहेको छ ।
फाइनान्स
टिभिएसको बाइक खरिद गर्दा ग्राहकहरुले फाइनान्स पनि गर्न सक्नेछन् । ग्राहकहरुले कुनै पनि बाइकको खरिद गर्दा ४० प्रतिशत डाउन पेमेन्ट गर्दा १७ प्रतिशतको दरले ब्याज लाग्नेछ भने ५० प्रतिशत डाउनपेमेन्ट गर्दा १६ प्रतिशत ब्याज लाग्नेछ । फाइनान्स अवधि २ बर्षको हुनेछ । फाइनान्स जगदम्बा मोटर्सको जगादम्बा इन्भेष्टमेन्ट प्रा लि बाट तुरुन्तै हुनेछ।