अब ट्याक्सी किन्दा अनिवार्य विद्युतीय ट्याक्सी मात्रै किन्नुपर्ने (मापदण्डसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2022 | 03:05:55 PM मा प्रकाशित

laxmi  sunrise bank

वागमती प्रदेशमा विद्युतीय ट्याक्सीको मापदण्ड लागु भएको छ । प्रदेश सरकारले ‘सार्वजनिक यात्रुवाहक ट्याक्सी सेवाको गुणस्तर, संचालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७८’ जारी गरेको हो । 

यो सँगै अब २० वर्ष पुराना ट्याक्सीहरु नयाँमा रुपान्तरण गरिँदा अनिर्वाय रुपमा विद्युतीय ट्याक्सी लिनुपर्ने भएको छ ।

विद्युतीय ट्याक्सीको मापदण्डमा साधारण र विशेष गरी २ थरी ब्यवस्था गरिएको छ । साधारण ट्याक्सी ५ सिट क्षमताको हुनु पर्नेछ भने विशेष ट्याक्सी ५ वा ७ सिट क्षमताको हुनसक्ने छ ।

यस्ता ट्याक्सीको न्यूनतम रेन्ज २१० किलोमिटर हाराहारी हुनु पर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved