नाडाको चुनावी साधारणसभा पुसमा, अध्यक्षको लागि ३ नाम चर्चामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2023 | 10:30:51 AM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालको ४७औं साधारणसभा पुस २० र २१ गते काठमाडौँमा हुने भएको छ । उक्त साधारणसभाले आगामी २ वर्षका लागि नयाँ कार्यसमिति समेत चयन गर्नेछ । 

नाडाको भावी अध्यक्षका लागि अहिलेसम्म अनौपचारिक रुपमा ३ जनाको नाम चर्चामा छ । हालको कार्यसमितिका उपाध्यक्ष राजनबाबु श्रेष्ठ र पूर्व उपाध्यक्षहरु आकाश गोल्छा र करण चौधरीले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरिरहेको बुझिएको छ । 

गत निर्वाचनमा पनि चौधरी उम्मेदवार बनेका थिए । उनी ध्रुब थापासँग पराजित भएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved