रोयल इन्फिल्डको 'सडक सुरक्षा' कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2024 | 07:58:29 PM मा प्रकाशित

laxmi  sunrise bank

रोयल इन्फिल्डले सडक सुरक्षा तालिम आयोजना गरेको छ । रोयल इन्फिल्डको लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले रोयल इन्फिल्ड लेडि राइडस् रोड सेफिटी राइड टेनिङ्ग आयोजन गरेको हो । 

कम्पनीका अनुसार कार्यक्रममा २१ जनाको सहभागी रहेको थिए ।

कार्यक्रमको मुख्य उद्देश्य सडक सुरक्षा बारे जनचेतना गराउनु रहेको कम्पनीले उल्लेख गरेको छ ।

कार्यक्रममा ललितपुर प्रहरी प्रमुख सिता राम हाछेथु र रोयल इन्फिल्ड टिमले रोड सेफ्टी टेनिङ्ग गराएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved